३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि थला परेको र बिग्रिएको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफू सुधारको काम गरिरहेको बताएकी छिन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारकाे बैठकमा सांसदहरूले उठाएको सवालको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





