२०४५ सालदेखि भाडा नतिर्ने उद्योग सरकारको सम्पर्कमा, दुई सातामै ४२ करोडभन्दा बढी बक्यौता असुल
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





