२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
काठमाडौँ । २०२६ को विश्वकपमा समूह चरणका अन्तिम खेलहरू सकिनुअघि नै आठवटा राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन्। सहभागी ४८ राष्ट्रमध्ये बेलायती समयअनुसार आइतबार बिहान समूह चरणका खेल सकिँदासम्म १६ वटा टोली बाहिरिनेछन्। समूह चरणका सुरुवाती दुवै खेल हार्ने पाँच
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





