१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली
काठमाडौँ । सरकारले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ । शुक्रवार बस्ने संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





