१२ कक्षाको पूरक परीक्षा २-३ साउनसम्म
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने भएको छ । बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ । नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





