१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालमा कुल स्विकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गको निःशुल्क उपचारका लागि अनिवार्य छुट्ट्याउनुपर्ने कार्यविधि पारित गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन गर्न नसक्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





