कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
कैलाली । कैलालीमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउद रहेका छन्। उनलाई आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो। साउदले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





