१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति
काठमाडौँ । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले निजी अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न बिरामीका लागि निःशुल्क व्यवस्थापन गर्ने सरकारी निर्देशिकाको अस्पष्ट र अव्यवहारिक भाषाप्रति गम्भीर आपत्ति जनाएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





