युवतीलाई कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेका थिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




