युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ
३ असार, दाङ । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




