युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
काठमाडौँ । डिफेन्डिङ युरोपेली च्याम्पियन स्पेनले विश्वकप २०२६ को अन्तिम १६ मा अस्ट्रियाको सामना गर्दै क्वार्टरफाइनल प्रवेशको लक्ष्य राखेको छ । लगातार तेस्रो विश्वकपमा नकआउट चरण पुगेको स्पेन विश्वकप जित्दै डिफेन्डिङ युरोपेली च्याम्पियनका रूपमा विश्व विजेता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





