युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
लक्जेम्बर्ग । युरोपेली संघ (ईयू)ले युक्रेन र मोल्डोभाको सदस्यता प्रवेश प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । सोमबार सुरु भएको यस प्रक्रियासँगै दुवै देशले ईयू सदस्य बन्न आवश्यक राजनीतिक, कानुनी र आर्थिक सुधारका लागि लामो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





