युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
मस्को । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ । पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि गरिएको यो दोस्रो आक्रमण हो । मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





