यात्रु अभावमा कतिपय विमानस्थलहरू नियमित सञ्चालन गर्न सकिएन : पर्यटनमन्त्री
१७ असार, काठमाडौं । पर्यटनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गरेका थिए ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





