यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





