यस्तो छ आज विदेशी मुद्राको भाउ
१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




