'यम बुद्ध अमर रहून...' (भिडियो)
यम बुद्ध युवाबीच लोकप्रिय र्यापर थिए। उनको शवमा अन्तिम श्रद्धाञ्जलि दिन शनिबार साँझ प्रज्ञा प्रतिष्ठानमा भेला हुने उमेर समूहमा पनि युवाकै बर्चश्व देखियो। उनको भौतिक शरीरमा श्रद्धाका दुई थुँगा फूल चढाउन राजधानी बाहेक झापा, बुटवल र पोखरादेखि शुभचिन्ततकहरु ...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




