व्यवसायीलाई शङ्काकै भरमा ‘थुन्ने’ प्रवृत्तिको अन्त्य गरी एन्टिसिपेटरी बेलको व्यवस्था गर्न अध्यक्ष अग्रवालको माग
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशका उद्यमी व्यवसायीहरूलाई शङ्काकै भरमा ‘थुन्ने’ संस्कृतिको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताएका छन्। चेम्बरद्वारा आयोजित बजेटसम्बन्धी विशेष छलफल कार्यक्रममा बोल्दै उनले कुनै पनि आर्थिक अपराध प्रमाणित नभईकन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





