वित्तीय प्रणालीको ७० अर्ब खिच्दै केन्द्रीय बैंक
१० असार, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बुधबार प्रणालीको ७० अर्ब खिच्न लागेको हो । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बारम्बार अधिक तरलता व्यवस्थापनको प्रयास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





