विश्वप्रकाशले सिटौलासँग सोधे : सात बुँदे प्रस्तावप्रति तपाईंहरूको धारणा के हो ?
२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सात बुँदेप्रति संस्थापनइतरको धारणा आउनुपर्ने बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार विहानको भेटमा उक्त प्रसंग उपसभापति शर्माले निकालेका हुन् । उपसभापति शर्माको काका वितेको आज पाँच दिन हुँदा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





