विश्वकपसँगै फुटबल सम्बन्धी यी फिल्म हेर्ने कि !
अहिले फुटबल विश्वकपको गर्मी छ । ‘म यसको समर्थक, तिमी त्यसको’, ‘यो खेलाडीले यस्तो खेल्यो, यस्तो खेल्नु पर्ने’, ‘आज राम्रो खेल भयो’ ‘आज राम्रो खेलेन’ यी र यस्ता गफहरू अहिले जताततै सुनिन्छ । हाम्रो देश सहभागी छैन । तर, सहभागीभन्दा कम छैन । मध्यरातमा भता पनि फुटबल प्रशंसकहरू अनिदो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





