विश्वकपमा इरानमाथि अमेरिकाको कडा नीति : खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने
लस एन्जलस । विश्वकप २०२६ को सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीका लागि अत्यन्तै कडा र विरलै देखिने खालको नियम लागू गरेको छ। अमेरिकी अधिकारीहरूले इरानको टोलीले लोस एन्जलस र सियाटलमा हुने आफ्ना हरेक समूह चरणका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





