विश्वकपका हरेक खेल हेरेबापत ५० हजार डलर
अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वेअरमा दुई जना फुटबल 'फ्यान'हरू साना 'क्यूबिकल'मा बसेर विश्वकप फुटबल २०२६ का हरेक खेल हेरिरहेका छन्। उनीहरूले प्रत्येक खेल हेरेबापत ५० हजार डलर पनि कमाउँछन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





