Thursday, June 25, 2026
Sports

विश्वकप चलिरहँदा किन निलम्बित भयो एन्फा ?

विश्वकप चलिरहँदा किन निलम्बित भयो एन्फा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामाथि आर्थिक छानबिन अगाडि बढाएकाले राखेपको सिफारिसमा एन्फाका पदाधिकारी र सदस्यहरू विदेश जान रोक लगाएको थियो ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

‘फिफा’ को निलम्बनपछि नेपाली फुटबल अन्योलमाSports

‘फिफा’ को निलम्बनपछि नेपाली फुटबल अन्योलमा

विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ।...

Nagarik News
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासतSports

‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पोर्चुगलविरुद्धको पहिलो विश्वकप खेल ऐतिहासिक अवसर थियो । यो केवल प्रतियोगितामा राष्ट्रको दोस्रो सहभागिता मात्र थिएन । सन् १९७४ पछिको पहिलो सहभागिता थियो । त्यतिबेला देशलाई अझै ‘जायरे’ भन्ने

Ratopati
नेपाल भलिबल लिगको ६ फ्रेन्चाईज टिम सार्वजनिकSports

नेपाल भलिबल लिगको ६ फ्रेन्चाईज टिम सार्वजनिक

११ असार,काठमाडौं । नेपालको पुरुष भलिबल लिग नेपाल भलिबल लिग (एनभीएल) को ६ फ्रेन्चाईज टिमको घोषणा भएको छ । आयोजक केडिया ग्रुपले बिहीबार एक कार्यक्रम आयोजना गर्दै पहिलो पटक आयोजना हुन लागेको एनभीएलमा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाईज टिमको नाम, टिम मालिक र लोगो सार्वजनिक गरेको हो ।…

Online Khabar
खेलकुदमन्त्री पोखरेलले भने : नेपाली फुटबललाई ‘रिबिल्ड’ गर्नेछौंSports

खेलकुदमन्त्री पोखरेलले भने : नेपाली फुटबललाई ‘रिबिल्ड’ गर्नेछौं

११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको थियो । यसै सन्दर्भमा मन्त्री पोखरेलले उक्त टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा एक…

Online Khabar