विश्वकप २०२६: लामो यात्रा तय गर्ने महत्त्वाकांक्षा
विश्वकपको फाइनल खेले पनि उपाधि जित्न नसकेका राष्ट्रहरूमध्ये नेदरल्यान्ड्स र स्विडेन पनि पर्छन् ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
विश्वकपको फाइनल खेले पनि उपाधि जित्न नसकेका राष्ट्रहरूमध्ये नेदरल्यान्ड्स र स्विडेन पनि पर्छन् ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Sportsकाठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई रातो कार्ड दिइएको छ। खेलको ४५ प्लस ३ मिनेटमा टर्कीका खेलाडी मर्ट मुल्दुरसँगको विवादका क्रममा अल्मिरोनले मुख छोपेर केही बोलेको देखिएपछि रेफ्रीले भीआरको
Sportsसह-आयोजक अमेरिकामा खेल हुनुभन्दा एक दिन अगाडि मात्र प्रवेश पाउने र खेल सकिएको दिनै देश छोड्नुपर्ने भिसा सर्तले टोलीको तयारीमा असर परेको भन्दै इरान फुटबल महासंघले असन्तुष्टि जनाएको छ।...
Sportsफिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वे खेल भइरहेको छ।
Sportsकाठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ। पाराग्वेले खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत अग्रता लिएको थियो। जोआन एनसिसोको उत्कृष्ट पासमा आएको उक्त गोलपछि पाराग्वेले
Sportsढाका । अस्ट्रेलियाले चटगाउँमा खेलिएको दोस्रो टी-२० खेलमा बङ्गलादेशलाई ७ रनले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा २-० को अजेय अग्रता बनाएको छ। बङ्गलादेशी भुमिमा अस्ट्रेलियाले पहिलो पटक टी-२० सिरिज जितेर इतिहास रचेको
Sportsफिफा विश्वकप २०२६ अन्तर्गतको शनिबारको खेलमा टर्कीविरुद्ध पाराग्वे एक गोल गरेको छ।