विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
काठमाडौँ । फिफा विश्वकप २०२६ मा शनिबार बिहानसम्ममा नकआउट चरण अर्थात् (राउन्ड अफ ३२) पक्का गर्ने टिमहरुको संख्या २८ पुगेको छ । १२ टिम भने प्रतियोगिताबाट बाहिरिइसकेका छन् । अव बाँकी चार टोलीको लागि रोचक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





