विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् । “चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





