विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





