विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति
विशेष अदालतले पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले उक्त अनुमति दिएको हो...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





