विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली
९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैरकानुनी कामतर्फ अग्रसर भएको बताएका छन् । च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका हुन् । ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





