विरोध होइन, परिणामका निम्ति संसद्मा आवाज उठाइरहको छौं : भीष्मराज आङ्देम्बे
८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन् । सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै उनले संसद्भित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको दाबी गरे ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





