वीरगञ्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
१० असार, जनकपुरधाम । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरले आगामी आर्थिम वर्ष २०८३/८४ को लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ । आज भएको २० औं नगरसभामा महानगरले शिक्षा स्वास्थ्य सेवा, सरसफाई, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई समेटेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





