वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन माग
१२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन र बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





