Monday, June 29, 2026
Politics

विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’

विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’

काठमाडौँ । प्राकृतिक विपद्को समयमा सरकारी निकायहरूबिच समन्वय अभावका कारण समयमा उद्धार तथा राहतको पहल हुन नसक्दा नागरिकले निकै सास्ती भोग्न बाध्य छन् । एउटा निकायले सूचना जारी गर्ने र अर्को निकायले बेवास्ता गर्दा विगतमा नागरिकले

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभावPolitics

बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव

काठमाडौँ । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँकाे अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा

Ratopati
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाेPolitics

विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे

​काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउन भनी गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ । त्रिवि स्ववियु अध्यक्ष दिपक राज जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा यस कदमलाई वर्तमान सरकारको

Ratopati
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रहPolitics

६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह

काठमाडौँ। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले ६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन सामुदायिक विद्यालयलाई आग्रह गरेको छ। परिषद् राष्ट्रिय समितिले मन्त्रिपरिषद्को निर्णय, सर्वोच्च अदालतको पुनः फैसला तथा नयाँ शिक्षा ऐन जारी नहुँदासम्म ६०

Ratopati