विनोद शाही हत्या : उच्चले उल्ट्यायो फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद
९ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाको फैसला उल्ट्याएको छ । उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्लाको फैसला उट्याउँदै ६ जनालाई जन्म कैदको फैसला सुनाएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





