विमानस्थलमा बरामद सुनचाँदीका गहनाको मूल्य ८१ लाख
१८ असार, काठमाडौं । कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाकसबाट बरामद सुनचाँदीका गरगहनाको मूल्य करिब ८१ लाख बराबरको रहेको छ । बरामद सुनचाँदीका गहनाको मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबरको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार वैदवारले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





