विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्। सोमबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर उनीहरूले वर्तमान सरकार र महानगरले सडकपेटीमा समेत गरिखान नदिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





