विज्ञान र प्रविधिको क्षेत्रमा धेरै लगानी आवश्यक छ : सांसद बराल
२ असार, काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मिहेनत र लगानी गर्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि समूहिकृत छलफलमा भाग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





