विज्ञान प्रदर्शनीले विद्यार्थीको प्रतिभा र सिर्जनशीलता उजागर (तस्वीरहरू)
९ असार, तेह्रथुम । विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणाली अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोचतर्फ केन्द्रित हुँदै गएको छ । यही उद्देश्यलाई आत्मसात गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिका-२ बसन्तपुरस्थित बसन्त माध्यमिक विद्यालयले अन्तर-माध्यमिक विद्यालयस्तरीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





