विजय र रश्मिकाको ‘राणाबाली’ मा हलिउडका भिलेन अर्नोल्ड वोस्लु
मुम्बई । विजय देवरकोंडा र रश्मिका मन्दाना मुख्य भूमिकामा देखिने फिल्म ‘राणाबाली’ मा खलपात्रको रूपमा हलिउड अभिनेता अर्नोल्ड वोस्लु देखिने भएका छन् । हलिउडको चर्चित फिल्म ‘द मम्मी’ मा ‘इम्होतेप’ को डरलाग्दो खलनायक चरित्रबाट विश्वभर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





