विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु
१६ असार, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको ठक्करबाट एक ५ वर्षीया छात्रा र चहचालकको ज्यान गएको छ । मंगलबार विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्याउने क्रममा यो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी रमेशबहादुर पालका अनुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





