विदेशीलाई सरकारी जागिर र वंशजको नागरिकता दिन हुँदैन : प्रभु साह
३१ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिन नहुने बताएका छन् । वीरगञ्जमा आयोजित पार्टीको मधेश प्रदेशको विस्तारिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रियताको रक्षा गर्ने सवालमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





