‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
पाल्पा । तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गएका थिए । झण्डै ६ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर फर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




