वर्षौँदेखि काम अलपत्र पार्ने १६ रुग्ण ठेक्का एकसाथ तोडिँदै
जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि वर्षौँदेखि काम अलपत्र पारेका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ। कार्यालयले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





