वर्षाको कामना गर्दै कृषकहरू शिव शरणमा
वर्षा नहुँदा चिन्तित बनेको कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
वर्षा नहुँदा चिन्तित बनेको कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsराजश्व छलीको आशंकामा नियन्त्रणमा लिएको ट्रकबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको घटना सार्वजनिक भएको छ।...
Newsडोनाल्ड ट्रम्पको नाम लिनासाथ अधिकांश विश्लेषकले ‘अप्रत्याशित’, ‘उच्छृङ्खल’, ‘बहुलठ्ठे’ जस्ता विशेषणहरू जोड्ने गरेको पाइन्छ । मार्क्सवादी र वामपन्थी कोणबाट विश्लेषण गर्दा यी चरित्रगत विशेषतालाई मात्र केन्द्रबिन्दु बनाउनु हुँदैन । बरु, ट्रम्पको तथाकथित ‘बहुलठ्ठीपन’लाई अमेरिकी…
Newsपोखरा । पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीको सुमुसाघाट मोटरेबल पुल २०७७ कात्तिक ३ गते निर्माण सम्झौता भयो । ३० महिनाभित्र काम सक्नुपर्ने यो पुल बनाउन १४ करोड १८ लाख १ हजारमा सम्झौता भएको हो ।
Newsसाँगास्थित लेयर्स कुखुरा फार्ममा एक हजार ६५० कुखुरा तथा पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
Newsआरोपपत्रमा उसले भनेको छ, ‘विभिन्न अनावश्यक समिति बनाई ती समितिलाई निर्देशित रुपमा बदनियतपूर्ण तबरले सिफारिस गर्न लगाई बिना वस्तुगत आधार प्रमाण बिना खरिद समितिका प्रतिवादीहरूले खरिद कार्य गरे गराएको देखिएको छ ।’
Newsतालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । तीमध्ये ७ जना महिला र १३ जना पुरुष छन् ।