वन अतिक्रमण हटाउने सूचनामा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिले पक्राउ परेपछि मागे माफी
बारा । वन अतिक्रमण हटाउन डिभिजन वन कार्यालय बाराले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमार्फत उत्तेजक तथा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालयले गत शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत निजगढ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





