वाम एकताका लागि विद्याले तयार पारेको मञ्च
तिक्ततापूर्ण सम्बन्धमा रहेका नेताहरूलाई एउटै मञ्चमा उभ्याउनुको अर्थ वाम एकताको चाहना नै भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट एक नेता स्वीकार्छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





