वैदेशिक रोजगारीमा ठगी रोक्न सरकारको ‘अवैध एजेन्ट कारबाही’ अभियान
१७ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुई वटा महत्वपूर्ण सुधारको घोषणा गरेको छ । मन्त्रालयले ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’ अर्थात् अवैध एजेन्ट पहिचान गरी कारबाही गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





