वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




