वैदेशिक रोजगारीको प्रलोभन देखाइ ठगी गर्ने ५ जना पक्राउ
१७ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





